​नेपाली कांग्रेस महाकाली नगरपालिका वडा नम्बर ९ को वडा समितिको सुचना ।

नेपाली कांग्रेस महाकाली नगरपालिका वडा नम्बर ९ को वडा समितिको बृहत आम भेला तपशिलको मिति समय र स्थानमा हुने भएकोले सम्पुर्ण वडा समितिका पदाधिकारी, क्रियाशिल सदस्य, भातृ संघ संगठनका प्रमुख, प्रतिनिधि तथा सदस्य एवं नेपाली कांग्रेस प्रति आस्तावान सम्पुर्ण जनसमुदायको उपस्थितिका लागी हार्दिक अनुरोध गरिन्छ । साथै भेलामा समसामयिक राजनैतिक विषयमा गहन छलफल तथा क्रियाशिल सदस्यताको नविकरण समेत गरिने भएकाले सम्पुर्ण क्रियाशिल सदस्यहरुले ३ प्रति पासपोर्ट साईजको फोटो समेत साथमा लिएर आउनु हुन अनुरोध छ । 


तपशिल 
मिति २०७५ फागुन ३ गते 
समय विहान १०ः०० बजे

स्थान-पार्टी कार्यालय घाटबजार दत्तु 

गजेन्द्र सिह कार्की-सभापति 

 नेपाली कांग्रेस महाकाली नगरपालिका वडा समिति वडा नम्बर ९ दत्तु

Comments