अन्तराष्ट्रिय

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

सोमबार, ३० पुष, २०७५ काठमाडौं, पुस ३० । इरानमा एक कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । एकजनाको जीवितै उद्धार गरिएको छ । कीर्गिस्तानको राजधानी बिस्केकबाट उडान भरेको कीर्गिस्तान एअरल...

Read More

पोल्यान्डमा मेयरको धारिलो हतियार प्रहार गरी हत्या

मंगलबार, १ माघ, २०७५ काठमाडौं । पोल्यान्डको गडान्स्क शहरका मेयर पावेल अडमोविजको हत्या भएको छ । परोपकारीसम्बन्धी एउटा कार्यक्रममा सहभागी भएका बेला मेयर पावेलमाथि धारिलो हतियार प्रहार गरी हत...

Read More

दमासकस विमानस्थलनजिकै इजरायली क्षेप्यास्त्र

26, Jun 2018   मंगलबार, १२ आषाढ, २०७५ दमासकस, असार १२ । सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मंगलबार बिहान सबेरै दुईओटा क्षेप्यास्त...

Read More

डुंगा डुब्दा १८० भन्दा बढी मानिस बेपत्ता

जकार्ता, असार ६ । इण्डोनेसियाको सुमात्रा टापुमा रहेको तोवा तालमा डुंगा डुब्दा १८० भन्दा बढी मानिस हराइरहेका छन् । इदको बिदा मनाउन गएकाहरु दुर्घटनामा परेको बताइएको छ । डुंगामा क्षमताभन...

Read More

सर्वत्र आलोचनापछि राष्ट्रपति ट्रम्पले आप्रवासी नीतिमा फेरबदल गरे

वासिंटन, असार ७ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् । आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने नीतिको सर्वत्र आलोचना भएपछि ट्रम्पले उक्त कदम फि...

Read More

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरिका बाहिरियो

बुधबार, ६ आषाढ, २०७५ काठमाडौं, असार ६ । संयुक्तराष्ट्र संघीय मानवअधिकार परिषद्बाट अमेरिका बाहिरिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले संयुक...

Read More

अमेरिकामा आप्रवासन नीतिमा कडाइ गरिएसँगै १८ नेपाली पक्राउ

बुधबार, ६ आषाढ, २०७५ वासिंटन, असार ६ । अमेरिकामा कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली नागरिकलाई पक्राउ गरिएको छ । ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेपछि उनीहरुलाई पक्राउ गरी ओरेग...

Read More

अमेरिकी प्रथम महिला मेलानियाले भनिन्ः बालबालिकालाई अभिभावकबाट अलग नगराउ

सोमबार, ४ आषाढ, २०७५ काठमाडौं, असार ४ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले मेक्सिकोबाट अवैधानिक रुपमा अमेरिका प्रवेश गर्नेहरुका बालबालिकालाई अभिभावकबाट अलग गराउने प्रक्रिया तत्काल अन्त्य गर्न आग...

Read More

जापानमा शक्तिशाली भूकम्प

सोमबार, ४ आषाढ, २०७५ टोकियो, असार ४ । जापानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ७ः५८ बजे ६.१ म्याग्निच्यूड तीव्रता मापन गरिएको भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी न...

Read More

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु

काठमाडौं, जेठ २१ । मध्य अमेरिकी मुलुक ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा दक्षिण–पश्चिममा ज्वालामुखी विस्फोट हु...

Read More

अमेरिकामा आप्रवासीमाथि कडाई, पक्राउ गरी अदालतमा मुद्दा दायर गर्न थालियो

वासिंटन, जेठ २१ । अमेरिकामा बसोबास गर्दै आएका अवैध आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ । उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो । हालै अमेरिकाको एक संघीय अदालतमा दर्जनौं आप्रवासीला...

Read More

ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना, ४८ जनाको मृत्यु

काठमाडौं, जेठ २१ । अफ्रिकी मुलुक ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ । दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भएको हो । द...

Read More